Genealogy Recorder

Genealogy Recorder

This application is specifically designed for recording the genealogy data of Nepali families. It fully supports dates in both A.D. (Anno Domini) and B.S. (Bikram Sambat), along with Tithi – a special lunar calendar date system used in Nepal and India.

The system allows you to store multiple religions, maintain detailed contact information of family members, and generate insightful reports such as total alive and deceased members, gender-based reports, and more.


वंशावली अभिलेख

यो अनुप्रयोग विशेष गरी नेपाली परिवारहरूको वंशावली डाटा अभिलेखका लागि तयार गरिएको हो। यसमा ई.स. (A.D.)वि.सं. (B.S.) दुवै मितिहरूको समर्थन छ, साथै नेपाल र भारतमा प्रयोग हुने तिथि प्रणाली पनि समावेश गरिएको छ।

यस प्रणालीले विभिन्न धर्महरू, परिवार सदस्यहरूको सम्पर्क विवरण, र जिवित र मृत सदस्यहरूको गणना, लिङ्ग आधारित प्रतिवेदन लगायतका विवरणहरू सहितका प्रतिवेदनहरू सिर्जना गर्न सक्षम छ।

An unhandled error has occurred. Reload 🗙